×

X
Nic Asia
Dabur
Khukuri

चोलेन्द्रको प्रतिक्रिया

मलाई बालुवाटारमै नजरबन्दमा राखियो, मंसिर २७ सम्म क्वार्टर छाड्दिनँ– चोलेन्द्र

काठमाडाैं | असोज २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन् ।

LAxmi BAnk
nabil BANK inside

आइतवार लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको गेटमै सुरक्षाकर्मी खटाएर आफूलाई नजरबन्दमा राखिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘सरकारले मलाई बालुवाटारमै नजरबन्दमा राखेको छ । गेटमा प्रहरी खटाइएको छ । मेरो दृष्टिकोणमा यो नजरबन्द नै हो,’ उनले भने ।

उनले आफू मंसिर २७ सम्म प्रधानन्यायाधीशकै रूपमा रहने जिकिर गरे । उक्त दिनसम्म आफूले क्वार्टर नछाड्ने उनको भनाइ छ ।


Advertisment
Saurya island

‘मंसिर २७ गतेसम्म मेरो कार्यकाल छ । सरकारले बलजफ्ति ननिकालेसम्म त म क्वार्टरमै बस्छु,’ जबराले भने ।

महाभियोग निष्क्रिय भइसकेपछि पनि हाजिर हुन नदिएर सरकारले गैरसंवैधानिक काम गरेको आरोप उनले लगाए ।

Vianet communication
IME BANK INNEWS

‘महाभियोग निष्क्रिय भइसकेपछि पनि हाजिर हुन जान दिइएन । यो सरकारलाई बुद्धि पलाउनुपर्छ,’ उनले भने ।

उनले आफ्नो कानूनी र मौलिक हक हनन् भएको गुनासो समेत गरे ।

‘म पनि नगरिक हो । मेरो पनि मौलिक हक छ । कानूनी हक छ । सरकारले संविधानलाई मान्दिनँ भन्छ भने मेरो भन्नु केही छैन,’ उनले थपे ।

उनले आफू संविधानको दायराभन्दा बाहिर नजाने पनि बताए ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संघीय संसद् सचिवालयका महासचिवले दिएको महाअभियोग निष्क्रिय भएको पत्रविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सचिवालयको पत्रविरुद्ध शुक्रवार सर्वोच्च बार एश...

मंसिर २३, २०७९

सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र विरुद्धको रिट निवेदनमा शुक्रवार सुनुवाइ हुने भएको छ । &n...

मंसिर २१, २०७९

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएपछिको अवस्थाका विष...

मंसिर ११, २०७९

काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को छैठौँ प्याकेजको ठेक्का बिबादसम्बन्धी परेको रिटमा सर्बोच्च अदालतले ठेक्का तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले...

कात्तिक ३०, २०७९

अब विश्वकप फूटबल स–शुल्क देखाउन पाइने भएको छ । नेपालमा विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर लिएर विश्वकप फूटबल प्रसारण गर्न ...

मंसिर १३, २०७९

सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख लगायतविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।  आर्थिक वर्ष २०७७/...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x