×

X
Nic Asia
Dabur
Khukuri

बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने

काठमाडाैं | असोज ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बेलायतको नयाँ सरकारले दशकौंयताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

नयाँ प्रधानमन्त्री लिज ट्रसले नियुक्त गरेका अर्थमन्त्री क्वासी क्वार्तेङले पहिलो छ महिनामा बढ्दो ऊर्जा बिलमा ६० अर्ब पाउन्ड (६८ अर्ब अमेरिकी डलर) खर्च हुने बताएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

“प्रधानमन्त्रीले बेलायतको सरकारले अहिलेसम्म गरेको सबैभन्दा महत्वपूर्ण हस्तक्षेपको घोषणा गर्न ठूलो गतिका साथ काम गर्नुभएको छ,” क्वार्तेङले संसद्मा भने । “मानिसहरूले यो जान्न आवश्यक छ कि सहयोग आउँदैछ,”उनले थपे ।

लाखौं बेलायतीहरूले जीवनयापनको लागतको सङ्कटको सामना गरिरहेका बेला एक विवादास्पद कदममा, क्वार्टेङले वित्तीय सेवा क्षेत्रलाई बलियो बनाउन ब्रेक्जिटपछि बैंकरहरूको बोनसमा ईयू–विरासतमा प्राप्त सीमालाई हटाएको छ ।


Advertisment
Saurya island

क्वार्तेङले सबैभन्दा कम आयकर दर घटाउने योजना अघि सार्दै सबैभन्दा बढी ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेका थिए ।

ट्रसका पूर्ववर्ती बोरिस जोन्सनले हस्ताक्षर गरेको कम्पनीको मुनाफामा करवृद्धिको योजनालाई पनि चान्सलरले उल्ट्याएका छन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

गुजरात विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी प्रचण्ड बहुमततर्फ लम्किँदै गर्दा कांग्रेस चाहिँ इतिहासकै सबभन्दा कमजोर प्रदर्शन गरिरहेको छ ।  विगत ६ दशकमा कांग्रेसले कहिले पनि यति कम सीट ल्याएको थ...

मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् ।  ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मा...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x