×

NMB BANK
NIC ASIA

बुवासँगै पानीपुरी बेच्दै आएका यी युवा डाक्टर बन्दै

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुवासँगै पानीपुरी बेचेर पढाइ खर्च जुटाउँदै आएका भारतको गुजरातस्थित मेघराजका अल्पेश अब डाक्टरको पढाइ गर्ने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेसनल एलिजिबिलिटी प्रवेश परीक्षामा उत्तीर्ण भएर अल्पेश अब सरकारी कलेजमा एमबीबीएस पढाइका लागि भर्ना हुने भएका छन् । उनको जीवन अब बदलिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै भएको प्रवेश परीक्षामा उनले ७०० पूर्णांकमा ६१३ अंक ल्याएका छन् । भविष्यमा कार्डियोलोजिस्ट बन्ने उनको सपना छ ।


Advertisment
Nabil box
Kumari

अल्पेशले भने, ‘म कार्डियोलोजीमा करिअर बनाउन चाहन्छु वा न्युरोलोजीमा ।’ उनी परिवारमा मात्रै होइन, पूरै गाउँमै डाक्टर पढ्न पाउने पहिलो व्यक्ति हुन् ।

Vianet communication
Laxmi Bank

१० कक्षासम्म पढ्दा उनी हरेक दिन बिहान ४ बजे ब्युझेर बुवा राम सिंहसँग पानीपुरी र मसला बनाउन सहयोग गर्थे । त्यसपछि उनी पानीपुरीको ठेला सजाउँथे । स्कूल सकिएपछि साँझपख उनी ग्राहकलाई पानीपुरी बेच्न र भाडा धुनमा बुवालाई सघाउँथे । यसरी पढेका अल्पेशले १० कक्षामा ९३% अंक ल्याएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x