×

X
Nic Asia
Khukuri
Daraz

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने

काठमाडाैं | असोज ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो । 

LAxmi BAnk
nabil BANK inside

पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ ।  


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

तालिवान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले ३५ ओटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको जानकारी दिए। अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको उनले बताए । 

परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० ओटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् । 


Advertisment
Saurya island

अफगानिस्तानमा अहिले १६५ ओटा फरक फरक शैक्षिक पाठ्यक्रम देशभरी लागू अवस्थामा रहेको पनि उनले जानकारी दिए । 

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि छात्रालाई विद्यालयमा पठन पाठनका लागि प्रतिवन्ध लगाइएको छ । उनीहरूलाई रोजगारी गर्न समेत निषेध गरिएको छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ७, २०७९

इजरायलको जेरुसेलममा दुई बेग्लाबेग्लै ठाउँमा भएका विस्फोटमा परी कम्तीमा १५ जना घाइते भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।  तीमध्ये एक घाइतेको मृत्यु भइसकेको बताइएको छ ।  देशका सार्वजनिक ...

मंसिर १०, २०७९

ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख ...

मंसिर ४, २०७९

नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदीहरू भागेका छन् । अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ ।  उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअन...

मंसिर ७, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । “रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोध...

मंसिर ९, २०७९

ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब तथा ओमानस्थित संघसंस्थाहरुसँग मिलेर वाकाथन कार्यक्रम सम्पन्न गरिएको हो ।  &nb...

मंसिर ५, २०७९

न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्नेनझार्ने भन्ने विषयमा आज मतदान गर्ने भएका छन् ।  देशको सर्व...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x