×

NMB BANK
NIC ASIA

पर्सामा तीन लाख ४५ हजार मतदाता कायम

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्सा जिल्लाबाट तीन लाख ४५ हजार ९२८ जना मतदाताले मत दिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पुरुष मतदातातर्फ एक लाख ९४ हजार नौ सय चार, महिलातर्फ एक लाख ५१ हजार आठ र तेस्रोलिङ्गीतर्फ १६ जना मतदाता कायम भएका हुन् ।

Muktinath Bank

चार सङ्घीय निर्वाचन क्षेत्र, आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कुल मतदानस्थल एक सय ६७ र मतदान केन्द्र चार सय १२ वटा कायम भएको निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए । उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ४४ हजार ९९, महिलातर्फ ३३ हजार पाँच सय ७८ र तेस्रोलिङ्गी दुई गरी ७७ हजार आठ सय ७९ मतदाता छन् । यो क्षेत्रमा ३४ वटा मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी  क्षेत्र नं २ मा पुरुषतर्फ ४९ हजार ७५, महिलातर्फ ३७ हजार आठ सय ८७ र तेस्रोलिङ्गी चार गरी ८६ हजार नौ सय ६६ मतदाता छन् । यो क्षेत्रमा ३८ मतदानस्थल र एक सय तीन मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ५१ हजार तीन सय ६६, महिलातर्फ ३९ हजार ६२ र तेस्रोलिङ्गी चार गरी ९० हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ४७ मतदानस्थल र एक सय नौ मतदान केन्द्र छन् ।

Vianet communication
Laxmi Bank

क्षेत्र नं ४ मा पुरुषतर्फ ५० हजार तीन सय ६४, महिला ४० हजार चार सय ८१ र तेस्रोलिङ्गी छ गरी ९० हजार आठ सय ५१ मतदाता रहेको र ४८ मतदानस्थल र एक सय १२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ ।  जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ४ मा ९० हजार आठ सय ५१ छन् ।

यसैगरी आठवटा क्षेत्र रहेको प्रदेशसभामा क्षेत्र नं १ को (क)मा पुरुष २२ हजार पाँच सय ६१, महिला १६ हजार चार सय ५५ गरी ३९ हजार १६ मतदाता छन् भने २२ वटा मतदानस्थल र ४५ मतदान केन्द्र छन् । क्षेत्र नं १ (ख) मा पुरुष २१ हजार पाँच सय ३८, महिला १७ हजार एक सय २३, तेस्रोलिङ्गी दुई गरी कुल ३८ हजार छ सय ६३ मतदाता छन् भने १२ वटा मतदानस्थल र ४३ मतदान केन्द्र रहेको जनाइएको छ । 

क्षेत्र नं २ (क) मा पुरुष २४ हजार त सय ३१, महिला १९ हजार दुई सय ११, तेस्रोलिङ्गी दुई गरी कुल ४३ हजार आठ सय ४४ मतदाता रहेको र २१ मतदानस्थल तथा ५२ मतदान केन्द्र छन् । क्षेत्र नं २ (ख) मा पुरुष २४ हजार चार सय ४४, महिला १८ हजार छ सय ७६, तेस्रोलिङ्गी दुई गरी ४३ हजार एक सय २२ मतदाता रहेको र १७ वटा मतदानस्थल र ५१ मतदान केन्द्र छन् ।

 क्षेत्र नं ३ (क)मा पुरुष २४ हजार नौ सय ३०, महिला १९ हजार चार सय ६२, तेस्रोलिङ्गी एक गरी ४४ हजार तीन सय ९३ मतदाता छन् भने २२ मतदानस्थल र ५१ मतदान केन्द्र छन् । क्षेत्र नं ३ (ख)मा पुरुष २६ हजार चार सय ३६, महिला १९ हजार छ सय, तेस्रोलिङ्गी तीन गरी ४६ हजार ३९ मतदाता, २५ मतदानस्थल र ५८ मतदान केन्द्र छन् ।

क्षेत्र नं ४ (क)मा पुरुष २३ हजार नौ सय दुई, महिला २० हजार दुई सय ७२ र तेस्रोलिङ्गी तीन गरी ४४ हजार एक सय ७७ मतदाता, २५ मतदानस्थल र ५५ मतदान केन्द्र छन् । क्षेत्र नं ४ (ख)मा पुरुष २६ हजार चार सय ६२, महिला २० हजार दुई सय नौ, तेस्रोलिङ्गी तीन गरी ४६ हजार छ सय ७४ मतदाता, २३ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x