×

X
Nic Asia
Khukuri
Daraz

सिट बाँडफाँडमा चित्त नबुझेपछि प्रदेश मन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

विराटनगर | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रदेशसभामा सिट बाँडफाडको जिम्मा प्रदेश कमिटीलाई नदिएपछि प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । 

LAxmi BAnk
nabil BANK inside

गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँडफाँड छलफल थालेपछि असन्तुष्ट हुँदै जसपाका नेता समेत रहेका मन्त्री यादवले आफ्नो कार्यकक्ष बाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको मात्रै राखेका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको फोटा हटाएर उनले प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईको मात्रै फोटो कार्यकक्षमा राखेका छन् ।

यसअघि उनको कार्यकक्षमा चार जनाकै फोटो थियो । 


Advertisment
Saurya island

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति र मुख्यमन्त्री फोटो हटाएको जनाएका छन् । 

उनले लेखेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (जिन्दाबाद )। राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङ ज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।   पहिचान सहितको ( संघीय अभिवादन )  । ’

Vianet communication
IME BANK INNEWS

गठबन्धनमा आवद्ध दलले प्रदेश सभाको सिट बाँडफाँडका बारेमा आजदेखि छलफल गरेपछि उनले असन्तुष्ट जनाउँदै तस्वीर हटाएका हुन् । 

‘प्रदेशमा सबै पाटीको प्रदेश कमिटीहरू छन् । प्रदेशको सिट बाडफाँड टुग्याउन प्रदेश कमिटीहरू पनि सक्षम छन् । तर उनीहरूलाई जिम्मा नदिएर केन्द्रका नेताहरूले नै टुंग्याउनु गलत हो,’ उनले भने ।

सबै पार्टीको नेतृत्वले संघीयता भनेर भाषण गरेपनि उनीहरूले केन्द्रियता लाद्न खोजेको समेत उनले आरोप लगाएका छन् ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

धादिङ-२ मा प्रत्यक्षतर्फको मतपरिणाम घोषणा भइसकेपछि नगनिएको मतपेटिका फेला परेको छ ।  बिहीबार दिउँसो धादिङ-२ को मतगणना सकेर गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजय भएको घोषणा गरिसकेर समानुपातिकको म...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित...

मंसिर १०, २०७९

कपिलवस्तुको प्रतिनिधिसभा-२ को निर्वाचन नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले विजयी भएका छन् ।  नेकपा एमाले नेता बृजेशकुमार गुप्तालाई ३१७ मतान्तरले पछाडि पार्दै आचार्यले चुनाव...

मंसिर १०, २०७९

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न ...

मंसिर १०, २०७९

नेपाली कांग्रेसका नेता एवं बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७५ मतले अग्रता लिएका छन् ।  शनिबार दिउँसोको अपडेटअनुसार कांग्रेसका कार्कीले २१ हजार ६७८ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसा...

मंसिर १०, २०७९

रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र-३ अन्तर्गत प्रदेशसभा-२ मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित भएको छ ।  नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x