×

X
Nic Asia
Dabur
Khukuri

आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ : राज्यमन्त्री श्रेष्ठ

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको बताए । उनले कतिपय नीतिहरू संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्या आएको बताए । उनले आउने निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘एउटा काम गर्न र नीति बनाउन कति अप्ठ्यारो छ भने अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धिको बाटो आउँदैन भन्नेकुराको झलक देखिरहेको छ । संविधानको संरचनाअनुसारको प्रदेशमा देश लाग्यौँ अब विकास हुनुपर्छ । संसारभर हेर्ने हो भने द्वन्द्वपछि धेरै आर्थिक विकास हुनुपर्ने हो । तर अझै पनि मलाई जहाँसम्म लाग्छ, सरकारले धेरै कुराहरु संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेको छैन’, राज्यमन्त्री श्रेष्ठले भने, ‘नीतिहरू संघीय संरचनाअनुरुप जुन चेन्ज गर्नुपर्ने हो त्यो हामीले गर्न सकेका छैनौँ । यसलाई अब आउने निर्वाचित सरकारले परिवर्तन गरेर समृद्धिको लागि अघि बढ्नुपर्छ । अहिले भएको नीतिहरुमा जुन राम्रो भयो भने काम पनि राम्रो हुन्छ, आर्थिक अवस्था हेर्ने हो भने हामी दयनीय अवस्थामा छौँ ।’

मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरुलाई कसरी प्रोत्साहन गर्ने भन्नेकुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायायपलट हुने दाबी गरे ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सद...

मंसिर १६, २०७९

नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा वि...

मंसिर १६, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निक...

मंसिर १६, २०७९

देशभरका ७५३ वटै स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा काठमाडौं महानगरपालिका, महिला, कानून ...

मंसिर १६, २०७९

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसा...

मंसिर १६, २०७९

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४०...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x