×

X
Nic Asia
Dabur
Khukuri

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना भएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिए । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

पाँचथरको फिदिम नगरपालिका २ मा घर निर्माणका लागि पानी जमाउन बनाएको खाल्डोमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका ६ बस्ने विशाल मगरका छोरा आरुष मगर रहेको जिल्ला प्रहरी कार्यालय ...

मंसिर २३, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी...

मंसिर २२, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुनेभएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोट क्षेत्रमा सडक कटिङ् तथा नाली निर्माण गर्न सडक बन्द गरिएको हो ।  रिब्दीकोटको विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सड...

मंसिर २२, २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट् खनाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलव...

मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २२, २०७९

स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x