×

X
Nic Asia
Dabur
Khukuri

‘मिसेस् नेपाल पिस’को ताज हिनालाई, ऋचालाई मानार्थ उपाधि

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् ।

LAxmi BAnk
nabil BANK inside

२० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पुरी घोषित भए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’को उपाधि समेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए ।


Advertisment
Saurya island

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको व्यवस्थापन रहेको प्रतियोगीतामा पब्लिक च्वाईस अञ्जु ढुंगाना, भिवर्स च्वाईस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिएका छन् ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनीकरणमा योगदान दिने हेतुले प्रतियोगीताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्टका  एमी रौनियारले बताए ।

Vianet communication
IME BANK INNEWS

प्रतियोगिता उमेर समूह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको उनले सुनाए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकले जनाएको छ । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाली फिल्म निर्माताहरूको छाता संगठन ‘नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनित भएका छन् । निर्माता गिरीले ‘छक्का पञ्जा’ सि...

मंसिर २०, २०७९

अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रूपमा आउने भएका छन् । आयोजक हिमाल एशोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रूपमा सहभागी हुने जानकारी विज्...

मंसिर २०, २०७९

हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रोडक्सनका कार्य भारतको मुम्बईमा गरिएको छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छ...

मंसिर २०, २०७९

चर्चित कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईँ र शान्तीश्री परियारको स्वरमा सार्वजनिक ‘पासपोर्ट हातैमा’को भिडियोमा कँडे...

मंसिर २१, २०७९

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि...

मंसिर २०, २०७९

पुस १५ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ एक सातापछि सरेको छ । अब, यो फिल्म पुसको २२ गतेदेखि प्रदर्शनमा आउने भएको निर्माण टिमले जानकारी दिएको छ । ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x