×

X
Nic Asia
Khukuri

बंगलादेशसँगको मैत्रीपूर्ण फूटबल खेलमा नेपालको अग्रता

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ ।

LAxmi BAnk
nabil BANK inside

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मध्यान्तर अघिको खेलमा नेपालका लागि ३ वटै गोल अन्जन बिष्टले गरेका हुन् । उनले खेलको १८औं मिनेटमा पहिलो गोल गरेका थिए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अन्जनले खेलको २७औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए । 

अन्जनले नै खेलको ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । नेपाल मध्यान्तर अघिको खेलसम्म ३–० गोलको अवस्थामा छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले  प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज (बिहीवार) भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश&nd...

मंसिर १६, २०७९

मोरक्कोले क्यानडामाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । कतारको अल थुमामा स्टेडियममा भएको विश्वकपको समूह चरणको खेलमा मोरक्कोलाई जित दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक...

मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।  बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह &lsquo...

मंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा ...

मंसिर १५, २०७९

सन् १९३० मा पहिलो फूटबल विश्वकप खेलिएको थियो । उक्त विश्वकपमा अनेकौं रमाइला घटना भएका थिए । ती घटनाहरूलाई दी अप्शट नामक ट्विटर प्रयोगकर्ताले थ्रेड बनाएर प्रस्तुत गरेका छन् ।  उनका अनुसार, पहिलो व...

मंसिर १५, २०७९

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्टको पहिलो दिन कीर्तिमान रचेको छ ।  टेस्टको पहिलो दिन इंग्ल्यान्डले चार विकेटको क्षतिमा ५०६ रन बनाएर ११२ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x