×

X
Nic Asia
Dabur
Khukuri

सल्यानको कपुरकोटमा जीप दुर्घटना : ८ जनाको मृत्यु

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा१ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, मृतकहरूको परिचय खुल्न सकेको छैन ।

मृत्यु भएकाहरू धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । 


Advertisment
Saurya island

प्रहरीका अनुसार घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैं आज पनि हामी  बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेसँगै केन्द्र...

मंसिर २३, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्रका सन्दर्भमा परेको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।  सर्वोच्च अदालत बार एसोसिएसनका पदा...

मंसिर २३, २०७९

मंसिर ४ को आमनिर्वाचनमा कर्णाली सरकारका मुख्यमन्त्रीसहित अन्य दुई मन्त्री उम्मेदवार बनेका थिए । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला २ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा २ बाट पुनः निर्वा...

मंसिर २२, २०७९

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पु...

मंसिर २३, २०७९

संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग निष्प्रभावी भएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई दिएको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ शुरू भएको छ । उक्त रिटमाथि सर्वोच्च अ...

मंसिर २२, २०७९

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधान...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x