कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ।
बहुप्रतिक्षित चलचित्र 'आदिपुरुष' को टिजर र पोस्टर अक्टोबर २ मा उत्तर प्रदेशको अयोध्यामा रहेको सरयूको किनारमा रिलिज हुने भएको छ ।
सुपरस्टार प्रभासको उपस्थितिमा टिजर रिलिज गरिने बताइएको छ ।
कृतिसँगै निर्देशक ओम राउत र निर्माता भुषण कुमार छन् ।
‘आदिपुरुष’ पौराणिक चलचित्र हो । यो फिल्म गत वर्षको ब्लकबस्टर ‘तानाजीः द अनसंग वारियर’ पछि ओमको नयाँ निर्देशन हो।
चलचित्र रामायणमा आधारित छ, जसले खराबमाथि असलको विजयलाई देखाउँछ।
फिल्ममा प्रभास राम र सन्नी लक्ष्मणको भूमिकामा देखिने बताइएको छ ।
आगामी फिल्ममा कृति सीताको भूमिकामा देखिने छिन् भने सैफले रावणको भूमिका निर्वाह गर्नेछन् ।
ओम राउतद्वारा निर्देशित टी सिरिज र रेट्रोफिल्सद्वारा निर्मित आदिपुरुष मेगा इन्डियन फिल्म हो ।
जुन १२ जनवरी २०२३ मा आइम्याक्स र ३डीमा रिलिज हुने भिजुअल एक्स्ट्रावागान्जा हो।
जनवरी १२, २०२३ मा हलमा रिलिज हुने भनिएको यो चलचित्रले फेब्रुअरीमा निर्माण शुरू गरेको थियो ।
भूषण कुमार, ओम, प्रसाद सुतार र राजेश नायरले निर्माण गरेको यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...