×

X
Nic Asia
Khukuri

अल्लु अर्जुनले कहिले शुरू गर्छन् 'पुष्पा २'को शुटिङ ?

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चलचित्र 'पुष्पा'को सफलता पछि अल्लु अर्जुनले पुष्पा २ मा पनि शुटिङ शुरू गर्दैछन् ।

LAxmi BAnk
nabil BANK inside

उनले आगामी अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू गर्ने तयारि गरेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

इन्साइडरका अनुसार, पुष्पा २ मा अभिनय गर्नका लागि अर्जुनको नयाँ लुक्स तयार पारिएको छ, जुन छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

पुष्पा २ का लागि अहिले अभिनेत्री तथा अन्य कलाकारहरूले पनि तयारी गरिरहेको बताइएको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आफ्नो नयाँ फिल्म 'हड्डी'लाई लिएर लगातार चर्चामा छन् । यस फिल्ममा नवाजुद्दीन अहिलेसम्मकै सबैभन्दा फरक र रोचक पात्रमा देखिने छन् । 'हड्डी'मा नवाजुद्दीन ट्...

मंसिर ७, २०७९

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...

मंसिर २, २०७९

बलिउड फिल्म  'कान्तारा' ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । बक्स अफिसमा धेरै कीर्तिमान तोडिसकेपछि यस फिल्मलाई ओटीटीमा रिलिज गर्न लागिएको हो । फिल्म नोभेम्बर २४ मा अमेजन प्राइम भिडियोमा...

मंसिर १२, २०७९

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।  सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ ...

मंसिर २, २०७९

बलिउड अभिनेता रणदीप हुड्डाको एक्शन प्याक क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा रणदीपले पञ्जाबमा लागूऔषध तस्करीमा फसेका आफ्ना भाइलाई बचाउँदैछन्।  एक मिनेट...

मंसिर ३, २०७९

 बलिउड  चलचित्र कान्ताराले बक्स अफिसमा ५० दिन पूरा गरेको छ।  रिलिजको शुरूवाती दिनदेखि नै यस चलचित्रले बक्स अफिसमा आक्रामक सफलता पाउन सक्यो । यस चलिचत्र अहिले पनि विश्वका १ हजारभन्दा बढी ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x