×

X
Nic Asia
Dabur
Khukuri

विवाहकै दिन बेहुला गायब ! अनि यसरी भयो १६ लाख खर्चेर भोजभतेर, हनिमुन स्थगित

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ ।

LAxmi BAnk
nabil BANK inside

ब्रिटेनको वेल्स निवासी काइली स्टीडको विवाह १५ सेप्टेम्बरका दिन तय भएको थियो । काइली र बेहुलाबीच प्रेम सम्बन्ध रहेको र राजीखुशीमै विवाहको दिन तय भएको थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बेहुलीले १६ लाख रुपैयाँजति खर्च हुने गरी विवाह समारोह राखेकी थिइन् । विवाह कार्यक्रम हुने दिन एकाएक बेहुला गायब भएको खबर आयो । तैपनि बेहुली अपराह्न ४ बजेसम्म बेहुलाको प्रतीक्षामा बसिन् र भोजभतेर हुन दिइन् । ४ बजेसम्म पनि बेहुला नआएपछि बेहुली केहीबेर निराश भइन्, रुन थालिन् तर रोएर के हुन्थ्यो ?

एकछिनपछि काइलीले आफूलाई सम्हालिन् र विवाहको खुशीयालीमा सहभागी भइन् । बेहुला विना नै काइली साथीसंगीसँग नाचिन्, भोजमा सहभागी भइन् । बेहुला नभए पनि विवाहमा हुने खर्च भइसकेको थियो ।


Advertisment
Saurya island

विवाहपछि बेहुला र बेहुली हनिमुनका लागि टर्की जाने तय भएको थियो । बेहुला गायब भएपछि हनिमुन योजना स्थगित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेक...

मंसिर २२, २०७९

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् ।  ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मा...

मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

गुजरात विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी प्रचण्ड बहुमततर्फ लम्किँदै गर्दा कांग्रेस चाहिँ इतिहासकै सबभन्दा कमजोर प्रदर्शन गरिरहेको छ ।  विगत ६ दशकमा कांग्रेसले कहिले पनि यति कम सीट ल्याएको थ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x