×

X
Nic Asia
Dabur
Khukuri

प्रकाश दुतराजले ल्याए नयाँ गीत ‘मै जाम्ला’ [भिडियोसहित]

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै जाम्ला’ बोलको नयाँ गीत उनले मंगलवार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

गीतमा प्रकाशको एकल स्वर छ । शब्द तथा संगीत पनि गायक स्वयंकै हो । प्रकाशकै निर्देशनमा तयार भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दुतराज प्रस्तुत छन् । प्रकाशलाई पनि भिडियोमा थोरै झलक हेर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रकाशले ‘मन भुल्छ’पछि अफिसियल गीत रिलिज गरेका हुन् । 

अनिल के. मानन्धरको छायाँकन रहेको ‘मै जाम्ला’लाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको ?’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’ लगायतका गीत स्रोता–दर्शकले निकै रुचाएका छन् ।


Advertisment
Saurya island

 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

पुष २९ गतेदेखि प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अर्को एउटा गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश &lsquo...

मंसिर २२, २०७९

दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटाको फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । बिहीवार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबी...

मंसिर २२, २०७९

काठमाडौं । ‘प्रेम गीत ३’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री क्रिष्टिना गुरुङले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।  साथीभाइसँगै फिल्मकर्मीहरू समेत सामाजिक सञ्जालमार्फत ...

मंसिर २२, २०७९

सवारी दुर्घटनामा परेर घाइते भएकी लोकदोहोरी मोडल साया भण्डारीलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको कलाकार कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ ।  मंसिर १० गते सवारी दुर्घटनामा परेकी भण्डारीक...

मंसिर २३, २०७९

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी बार्दिनु भो आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु&...

मंसिर २३, २०७९

फ्राइडे रिलिज अन्तर्गत यस साता एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आज (शुक्रवार) ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ एकसाथ रिलिज भएका हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई फिल्म रि...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x