×

X
Nic Asia
Khukuri

एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । 

LAxmi BAnk
nabil BANK inside

एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन् । गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएको थिए ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले तहल्का पिटिरहेका छन् ।  पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तीव्र गतिमा दौडे...

मंसिर १३, २०७९

नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले  वर्ल्ड युनिफाइड मार्सल आर्ट्स ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण...

मंसिर १४, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।   समूह ‘बी’को तेस्रो तथा अन्तिम निर्णायक खेलमा मंगलवार राति इंग्ल्या...

मंसिर १३, २०७९

अमेरिका र इरानबीच तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा नेपाली समयअनुसार बिहान पौने १ बजेबाट शुरू हुन लागेको फूटबल खेलले धेरैको ध्यान तानेको छ ।  ४० वर्षअघि सम्बन्ध तोडेका यी दुई मुलुकबीच विश्वकपअन्तर्गत ह...

मंसिर १३, २०७९

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अख...

मंसिर १३, २०७९

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटअन्तर्गत काठमाडौंमा आयोजना हुन लागेको साउथ एशियन रिजनल च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल टेबलटेनिस संघले पत्रकार सम्मेलन गरेर मंसिर तेस्...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x