×

X
Nic Asia
Dabur
Khukuri

सीमावर्ती बजारको किनमेललाई अनिवार्य भन्सार गराउन माग

बुटवल | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

खुला सीमानाका कारण नेपाली व्यवसाय धरासायी भएको भन्दै १ हजार रुपैयाँभन्दा माथिका सामान ल्याउँदा अनिवार्य भन्सार गराउन माग गर्दै रुपन्देही व्यापार संगठनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाएको छ ।

LAxmi BAnk
nabil BANK inside

चाडपर्वलाई मध्यनजर गर्दै सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गर्दै सीडीओ भरतमणि पाण्डेसमक्ष माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

खुला सीमा लगायत भन्सार नाकामा सीसीटीभी क्यामेरा २४ घण्टै चालू अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र एकतर्फबाट आउने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ ।

घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएका सामानको अनिवार्य रूपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।


Advertisment
Saurya island

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले संगठनको मागलाई सम्बोधनको प्रयासबारे सोच्ने बताए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

विदेशी मुद्राको सञ्चिति जोगाउन गत वैशाखदेखि लगाइएको आयात प्रतिबन्ध अन्ततः खुलेको छ । विदेशी मुद्रा जोगाउन खोज्दा अर्थतन्त्र खुम्चिएको र राजस्व संकलन प्रत्यक्ष प्रभावित भएको कारण आयात खुला गरिएको हो । केन्द्र...

मंसिर २२, २०७९

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।...

मंसिर २१, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै उनले सरकारले ठूलो लगानी ग...

मंसिर २२, २०७९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजन...

मंसिर २२, २०७९

नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।  प्रदेशमा व...

मंसिर २१, २०७९

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x