×

X
Nic Asia
Dabur
Khukuri

उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार चयन गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बिहीवार दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको एमाले उपमहासचिव विष्णु रिमालले बताए ।

LAxmi BAnk
nabil BANK inside

एमालेले उक्त बैठकबाट विभिन्न दलहरूसँग तालमेलको क्रममा कुन दललाई कति सिट छाड्ने बारे पनि टुंगो लगाउने बताइएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एमालेसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)लगायतले चुनावी तालमेलको प्रस्ताव गरेका छन् ।

त्यसबाहेक, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीका विषयमा आएको गुनासोको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने एमालेका नेताहरूले बताएका छन् । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्व उपप्रधानमन्त्री उम्मेदवार रहेकामा ६ जना निर्वाचित भए भने ६ जना पराजित भएका छन् ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्व उपप्रधानमन्त्रीहरू ने...

मंसिर २२, २०७९

अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । बिहीवार आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउ...

मंसिर २२, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने...

मंसिर २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।  नयाँ सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला बिहीबार खुमलटारमा सिटौला र प्र...

मंसिर २३, २०७९

नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारअनुसार पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरुको नाम अनुमोदन गर्ने बताइएको छ ।  ए...

मंसिर २२, २०७९

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  निधि निवास नयाँ बानेश्वरमा बिहीवार भएको भेटमा हालै सम्पन्न प्...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x