×

X
Nic Asia
Dabur
Khukuri

विभिन्न व्यक्तिहरूलाई चन्द्रलोक प्रतिष्ठानको सम्मान

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चन्द्रलोक प्रतिष्ठानले विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरेको छ । बुधवार पर्यटन बोर्डको हलमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गरेका थिए । 

LAxmi BAnk
nabil BANK inside

चन्द्रलोक प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उक्त सम्मानबाट जनता टेलिभिजनका सम्पादक टंक पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापालगायतका ब्यक्ति सम्मानित भएका थिए । 

संस्थाका अध्यक्ष सीताराम कार्कीले विभिन्न क्षेत्रमा ख्याति कमाएका ब्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू हर्षित भएको बताए । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २२, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुनेभएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोट क्षेत्रमा सडक कटिङ् तथा नाली निर्माण गर्न सडक बन्द गरिएको हो ।  रिब्दीकोटको विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सड...

मंसिर २२, २०७९

घरको प्लास्टर गर्ने क्रममा चार तले घरबाट लडेर एकजना मजदुरको ज्यान गएको छ । बिहीबार साँझ रामपुर नगरपालिका –५, बेझाडस्थित दुर्गा केसीको पक्की घरमा प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई –३, मंगलापुरका २...

मंसिर २२, २०७९

पाँचथरको फिदिम नगरपालिका २ मा घर निर्माणका लागि पानी जमाउन बनाएको खाल्डोमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका ६ बस्ने विशाल मगरका छोरा आरुष मगर रहेको जिल्ला प्रहरी कार्यालय ...

मंसिर २३, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ । गोकर्णेश्वर नगरपालिका –१ स्थित सुरुङ्को अन्तिम व...

मंसिर २२, २०७९

स्पार्क एडभेन्चर २०२२ कालागि नेपालका ख्यातीप्राप्त कलाकारसहितको टोली लमजुङ पुगेको छ । टोलीमा कलाकारसहित डाक्टर, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, वकिल, प्राध्यापक, सुरक्षाअधिकारी, व्यापारी, खेलाडीलगायत करिब २ सय...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x