×

X
Nic Asia
Dabur
Khukuri

२७०० एम्पुल प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रहरीले काठमाडौं १३ बाफल स्थित सडक खण्डबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त सडकखण्डमा केही मानिसहरूले प्रतिबन्धित लागुऔषध बिक्री–वितरण, ओसार–पसार तथा सेवन गर्ने कार्य गरिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 

LAxmi BAnk
nabil BANK inside

प्रहरी वृत्त कालिमाटीबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले बाराको कलैया नगरपालिका १ घर भई हाल बल्खु बस्दै आएका २२ वर्षीय रामेश्वर साह र बाराकै बारागढी ०३ घर भई बल्खु बस्दै आएका २२ वर्षीय राजकुमार साहलाई नियन्त्रणमा लिएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनीहरूको साथबाट डाइजेपाम–९०० एम्पुल, नुर्फिन–९०० एम्पुल, फेनारगन–९०० एम्पुल गरी जम्मा २ हजार ७०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरे...

मंसिर २०, २०७९

लागूऔषध मुद्दामा १ वर्ष कैद फैसला भई फरार रहेका व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति रुपन्देहीको सैनामैना नगरपालिका–१० निवासी पुन्नेप्रसाद चौधरी हुन् । २०७५ जेठ २६ गते राति करीब स...

मंसिर २१, २०७९

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैंझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते...

मंसिर २०, २०७९

एक जिल्ला न्यायाधीशमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । पीडित भनिएकी महिलाले प्रहरीले उजुरी लिन नमानेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छन् । उजुरीकर्ता ती न्यायाधीशकै कान्छी श्रीमती रहेको पा...

मंसिर २०, २०७९

विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ ।  नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्...

मंसिर १९, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला ...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x