×

X
Nic Asia
Dabur
Khukuri

वेब सिरिज विवाद : ‘टिभी क्वीन’ एकता र उनकी आमाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ट्रिपल एक्स वेब सिरिजलाई लिएर ‘टिभी क्वीन’ एकता कपुरको कठिनाइ बढ्दै गएको छ । वेब सिरिज ट्रिपल एक्स विवादमा बिहारको एक अदालतले एकता कपुर र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

वास्तवमा, गत वर्ष ‘त्रिपल एक्स ’वेब सिरिजलाई लिएर एकता कपुरविरुद्ध अदालतमा रिट दायर गरिएको थियो । यसैलाई ध्यानमा राख्दै अदालतले अब फिल्म निर्माता एकता कपुर र शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । ट्रिपल एक्समा सैनिककी पत्नीलाई सैनिकको बर्दीमा अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको देखाइएको थियो । जसलाई लिएर बिहारको बेगुसरायको अदालतमा सेनाको अपमान भएको भन्दै मुद्दा दायर गरिएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसै क्रममा अधिवक्ता पाठकले यो मुद्दा राजीव कुमारको अदालतमार्फत विकास कुमारको अदालतमा सारिएको र त्यहाँबाट पक्राउ पूर्जी जारी गरिएको बताए ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध उजुरी परेको छ । भारत सिक्किमका रामगोपाल राईले सेनले सम्झौताविपरीत डिजिटल राइटस् न...

मंसिर १६, २०७९

गत असोजमा नेपाल, भारतसहित विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत ३’का निर्माता एवं निर्देशक सन्तोष सेनविरुद्ध परेको निवेदन नेपाल चलचित्र निर्माता संघले खारेज गरेको छ । सिक्...

मंसिर १६, २०७९

विवाहको सिजन शुरू भएको छ । कलाकारहरू पनि धमाधम वैवाहिक सम्बन्धमा जोडिँदैछन् । अभिनेता सलोन बस्नेतले गत सोमबार विवाह गरे ।  अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आज (शुक्रबार) वैवाहिक सम्बन्धमा जो...

मंसिर १६, २०७९

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक गरिएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतम...

मंसिर १६, २०७९

विवाहको सिजन शुरु भएको छ । अहिले दिनहुँजसो विवाह समारोह भइरहेका छन् । पछिल्लो समय विवाहमा विदेशी प्रभाव देखिने गरेको छ । जसका कारण एकदमै महँगो भएको छ, विवाह ।  हास्य टेलिसिरियल ‘सक्किगोनि&...

मंसिर १६, २०७९

अभिनेता राजेश हमालले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता हमालले...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x