×

X
Nic Asia
Khukuri

पाकिस्तानले इंग्ल्यान्डलाई हरायो

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पाँचौं टी-ट्वान्टीमा जीत निकालेको छ ।

LAxmi BAnk
nabil BANK inside

बुधवार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।
 
जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजीत रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले ।


Advertisment
Saurya island

डाविड मालनले ३६ तथा साम करणले १७ रन जोडे ।

पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।

Vianet communication
IME BANK INNEWS

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ६३ रनको अर्धशतकीय इनिङ खेले । इफ्तिखर अहमदले १५ रन जोडे ।

इंग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेले तहल्का पिटिरहेका छन् ।  पहिलो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तीव्र गतिमा दौडे...

मंसिर १३, २०७९

नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले  वर्ल्ड युनिफाइड मार्सल आर्ट्स ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण...

मंसिर १३, २०७९

हिमश्री फुड्सले प्रालिले चर्चित आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ ।  सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन गर्दै आएको फूटबल प्रतियोगितालाई हिमश्री फुड्सल...

मंसिर १३, २०७९

अमेरिका र इरानबीच तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा नेपाली समयअनुसार बिहान पौने १ बजेबाट शुरू हुन लागेको फूटबल खेलले धेरैको ध्यान तानेको छ ।  ४० वर्षअघि सम्बन्ध तोडेका यी दुई मुलुकबीच विश्वकपअन्तर्गत ह...

मंसिर १३, २०७९

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अख...

मंसिर १४, २०७९

 इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम १६ मा पुग्न क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x