×

NMB BANK
NIC ASIA

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता  'एमएडब्लु इन्टरप्राइजेज प्रालि'ले  नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

कम्पनीले बिहीवारदेखि सो शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख अतिथि यामाहा मोटर इण्डियाग्रुपका चेयरमेन इशिन चिहाना, यामाहा मोटर इण्डिया सेल्स् प्रालिका डाइरेक्टर हिडेफुमी कवाइ र एमएडब्लू इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अगरवालका हातबाट संयुक्त उद्घाटन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

शोरुम  दुई पांग्रेहरूका लागि नेपालमा सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको कम्पनीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायर' लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो।

यामाहाको 'ग्लोबल मोटर स्पोर्ट्स लिगेसी' लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्रो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा 'ब्लु स्क्वायर' शोरुमलाई लिइएको छ।

ब्लु स्क्वायर शोरुममा प्रयोग गरिएको 'ब्लु' कलरले यामाहा ब्राण्डको 'रेसिङ डीएनए' लाई झल्काउने र 'स्क्वायर'ले 'अन स्टप बाइङ जंक्सन' जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, एसेसोरिज् र एपरेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने कम्पनीको भनाइ छ।

यस शोरुममा 'बेटर कस्टोमर एक्सपेरियन्स' अनुभव गर्नुको साथै छिटो र 'पर्सनलाइज्ड अन टु अन सर्भिस' प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । 

  


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x