×

NMB BANK
NIC ASIA

धिरज र अदितिको ‘बाबरी’ रिलिज, दोस्रो सातामा प्रवेश गर्यो ‘प्रेम गीत ३’

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । 

Sagarmatha Cement
Muktinath Bank

दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर मुख्य भूमिकामा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धिरज मगर र अदितिको यो दोस्रो चलचित्र हो । 


Advertisment
Nabil box
Kumari

धिरज नाड्कर भने ‘बाबरी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् । 

Vianet communication
Laxmi Bank

त्रिकोणात्मक प्रेमकथा पेश गर्ने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता हुन् । 

बिहीवार चलचित्रको राजधानीमा ग्राण्ड प्रिमियर शो समेत आयोजना गरिएको थियो, जहाँ चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । 

शुक्रवारदेखि ‘बाबरी’सँगै विदेशी चलचित्र ‘विक्रम बेधा’ र ‘पिएस आई’ पनि प्रदर्शनमा आएका छन् ।

गत शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ भने आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x