×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

समानुपातिक सूची सच्याउन बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक

असोज १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूची सच्याउन कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यान्हदेखि बैठक बसिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

डा. शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधनका लागि समानुपातिकको सूची सच्याउन लागिएको हो । कोइराला पक्षले आन्दोलन चर्काउने चेतावनी दिएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभापतिले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फ न्यायोचित ढंगले सिट बाँडफाँट गर्ने प्रतिबद्धता जनाउनु भएको छ, त्यो व्यवहारिकतामा कार्यान्वयन नभए हामी चुप लाग्दैनौँ’, कोइराला पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

असोज ३ गते आयोगमा बुझाइएको बन्द सूची सच्याउने म्याद १६ गतेसम्म छ । राष्ट्रिय मान्यता प्राप्त दलले आजसम्म सूची सच्याउनु पर्ने छ । 

Vianet communication
Laxmi Bank

कोइराला पक्षका नेताहरूसँग परामर्श नगरी संस्थापन पक्षका नेताहरूले एकपक्षीय ढंगले बन्दसूची तयार गरेपछि कांग्रेसमा असन्तुष्टि चुलिएको छ । बन्दसूची सच्याउन माग गर्दै कोइराला पक्षले बुधवार पार्टी कार्यालयमा धर्ना दिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x