×

NMB BANK
NIC ASIA

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

असोज १४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु संकटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरे । ‘जलवायु परिवर्तनको मुद्दामा हामीले सँगै काम गर्नुपर्छ । अमेरिका र चीनलाई यसमा सँगै काम गर्न आग्रह गर्छु’, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघ महासभामा भारतले आफ्नो आर्थिक र विदेश नीतिको विस्तारका निम्ति थुप्रै विकासशील र विकसित राष्ट्रहरूबाट प्रशंसा प्राप्त गरेको छ । कतिपय देशहरूले महासभामा भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई पनि समर्थन गरेका थिए । यद्यपि, महासभामा आफ्नो सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले गत हप्ता भारतसँग शान्ति स्थापना गर्ने सवालमा आफ्नो इच्छुक रहेको बताउँदै कश्मीर मुद्दामा समेत ध्यानाकर्षण गराएका थिए  ।


Advertisment
Nabil box
Kumari

‘हामी भारत लगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति स्थापना गर्न खोज्छौँ । दक्षिण एसियामा दिगो शान्ति र स्थिरता आवश्यक छ, तथापि जम्मु र कश्मीर विवादको भने न्यायसङ्गत र दिगो समाधानमा निर्भर रहन्छ’। सरिफले संयुक्त राष्ट्रसंघ महासभामा उल्लेख गरेका छन् ।

Vianet communication
Laxmi Bank

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि दाबीमा अडिग छ ।

शहबाज शरीफको सरकार आएपछि पाकिस्तानले भारतप्रति मेलमिलापको दृष्टिकोण राखेको देखिन्छ । तर, भारत सरकारले आतंकवाद र वार्ता सँगै नहुने अडान राखेको छ जसले सहज वार्ताबाट समाधान निकाल्न जटिल देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x