×

X
Nic Asia
Dabur
Khukuri

नेपालमा सांस्कृतिक विश्वविद्यालय आवश्यक छ : मन्त्री गहतराज

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । 

LAxmi BAnk
nabil BANK inside

शुक्रवार संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन् । कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरूलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उनले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मन्त्री गहतराजले विषयगत शिक्षा दिनुपर्नेमा बताए । उनले आफूले खेल क्षेत्रलाई पनि शिक्षाको रुपमा अगाडि बढाउन पहल गरेको भन्दै उनले खेलकुद विश्वविद्यालय स्थापनाको लागि पनि छलफल शुरु गरेको बताए । 

‘अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल शुरु गरेजस्तै हामीले एउटा पहल थालौँ । सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने ? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै । उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि । कतिबेला उसले साधना गर्छ भन्ने कुरा छ । एउटा खेलाडी खेल मैदानमा हुन्छ । उसले कतिबेला कोर्स पढ्न पाउँछ ?’, उनले भने, ‘त्यसैले यो विषयगत शिक्षा आर्जन नगर्दासम्म हामी अगाडि बढ्न सक्दैनौँ । प्रत्येक चिजको सम्मान भनेको विषयगत शिक्षा र विषयगत डिग्रीले मात्रै हो भन्ने मलाई लाग्छ । त्यसैले यो छलफल पनि आगामी दिनमा थालौँ ।’


Advertisment
Saurya island

मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियाहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा न...

मंसिर १९, २०७९

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्...

मंसिर १८, २०७९

जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा इङ्ग्ल्याण्ड प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका ...

मंसिर १९, २०७९

विश्वकप फुटबलको अन्तिम १६ मा सोमबार जापान र क्रोएशिया भिड्दैछन् । कतारस्थित अल जनोब रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।  क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्...

मंसिर १९, २०७९

कतारमा भइरहेको फूटबल विश्वकपमा सोमवार राउन्ड अफ १६ मा ब्राजिल र दक्षिण कोरिया भिड्दैछन् ।  उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमार चोटबाट फर्किने प्रबल सम्भावना रहेको बताइएको छ । सर्बियाविरुद्धको खेलमा नेय...

मंसिर १९, २०७९

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्ट ७४ रनले जितेको छ ।  रावलपिण्डीमा सोमवार सकिएको टेस्टमा इंग्ल्यान्ड विजयी भएको हो ।  यस खेलमा इंग्ल्यान्डले अनेकौं कीर्तिमान कायम गरेको छ ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x