×

X
Nic Asia
Khukuri
Daraz

वर्षाले बनायो घरको यो हालत

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गएराति भएको वर्षाले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलको पात्लेधारा निवासी कुलबहादुर बस्नेतको भत्किएको घर । तस्बिर-रासस

LAxmi BAnk
nabil BANK inside

Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ३, २०७९

मनाङको दुर्गम गाउँपालिका नार्पाभूमि ३ छाम्बो छिरिङ गुम्बिबामा मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । यो स्थान समुद्री  सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको छ । यस मतदान केन्द्रमा  एक सय २० जना मत...

मंसिर ३, २०७९

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीस्थित रमणीय केवै गाउँ । तस्वीर : खेमराज गौतम/रासस

मंसिर ४, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भएको मतदानको मतपेटिका आइतवार मतगणनास्थल भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बुझाउन लामबद्ध कर्मचारीहरू । तस्वीर : रमेश गिरी/रासस

मंसिर ३, २०७९

चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको पार्कमा राखिएको एकसिङ्गे गैंडाको मूर्ति । तस्वीर : कृष्ण आचार्य/रासस

मंसिर ३, २०७९

चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना स्थलको सुरक्षाका लागि निर्माण गरिएको तारजाली । चितवन क्षेत्र नम्बर २ को मतगणनाका लागि यहाँ सीसीटीभी क्यामरा पनि जडान गरिएको छ । तस्वीर : ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x