×

X
Nic Asia
Khukuri

नियम पालनामा कट्टर देखिए नरेन्द्र मोदी, हजारौंको सभालाई सम्बोधन नगरी फिर्ता

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियम पालनामा कट्टर देखिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

भारतीय राज्य गुजरातमा चुनावका लागि लागू गरिएका नियम पालना गर्ने क्रममा उनले राजस्थानको आबू रोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन नै गरेनन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

गुजरातमा शुक्रवार राति १० बजेदेखि माइकमा भाषण गर्न नपाइने नियम लागू भएको छ । तर उनले गुजरातसँगै जोडिएको राजस्थानको आबू रोडको कार्यक्रमलाई सम्बोधन गरेनन् ।

प्रधानमन्त्री मोदी आबू रोडको कार्यक्रममा साँझ ८ बजे पुगेर सम्बोधन गर्ने तय थियो तर उनी १० बजे कार्यक्रममा पुगे । उनी कार्यक्रममा पुग्दा चुनावी नियम लागू भइसकेको थियो । त्यसैले उनले त्यहाँ कुनै सम्बोधन गरेनन् । मोदीको सम्बोधन सुन्न हजारौं व्यक्ति कार्यक्रममा भेला भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Saurya island

उनले कार्यक्रममा भने, ‘मलाई यहाँ पुग्न ढिला भयो, १० बजिसकेको छ । मेरा आत्माले भन्छ कि कानून–नियमको पालना गर्नुपर्छ । त्यसैले म तपाईं सबैसँग क्षमा माग्छु । तर म सबैलाई विश्वास दिलाउन चाहन्छु – म यहाँ फेरि आएर तपाईंले देखाउनुभएको प्रेमको व्याजसहित चुकाउनेछु ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलवार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम ...

मंसिर १४, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले चीनको आणविक हतियार कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरेको छ ।  चीनले द्रुत गतिमा आणविक हतियार क्षमता बढाइरहेको र सन् २०३५ सम्ममा उसको वारहेड संख्या लगभग चार गुणाले बढ्...

मंसिर १४, २०७९

उद्यमशीलता गर्ने हो भने आर्थिक उपार्जनमा सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् भारतको बुरहानपुरका एक युवक । बुरहानपुरका सन्दीप जगन्नाथ रावलले मसला बेचेर मासिक ३ लाख रुपैयाँ कमाइरहेका छन् । भारतीय सञ्चारमाध्...

मंसिर १३, २०७९

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारी अनुसार  हाल त्यहाँको जनसङ्ख्या ९९ मिलियन भन्दा बढी छ ।  द...

मंसिर १४, २०७९

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । इलेक्ट्रिक्स र फर्निचर उद्योगमा भएको आगलागीमा परेर ६ जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्य...

मंसिर १३, २०७९

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।  भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x