×

X
Nic Asia
Khukuri

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्ष बन्लान् दलित नेता ?

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतीय कांग्रेसको राष्ट्रिय अध्यक्षका लागि शशि थरुर, मल्लिकार्जुन खड्गे र केएन त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् ।

LAxmi BAnk
nabil BANK inside

मनोनयन दर्ताको अन्तिम दिन शुक्रवारसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

तीनै उम्मेदवारमध्ये खड्गेलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । उनी दलित समुदायका नेता हुन् ।

गान्धी परिवारसँग राम्रो सम्बन्ध रहेका खड्गेको पार्टीभित्र प्रभाव राम्रो रहेको बताइन्छ । खड्गेले चुनाव जितेमा ५१ वर्षपछि भारतीय कांग्रेसले दलित अध्यक्ष पाउनेछ । यसअघि बाबू जगजीवन राम कांग्रेसको अध्यक्ष भएका थिए ।


Advertisment
Saurya island

खड्गे कर्नाटक प्रदेश अध्यक्ष भइसकेका छन् । खड्गेले १० पटक लगातार चुनाव जित्ने कीर्तिमान समेत बनाएका छन् । उनी ८ पटक विधायक र २ पटक लोकसभा सांसद भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा ३ जना देखिए पनि ८ अक्टुबरलाई उम्मेदवारी फिर्ताको अन्तिम दिन तोकिएको छ भने १७ अक्टुबरका दिन मतदान हुनेछ । मतगणनाको परिणाम १९ अक्टुबरमा घोषणा गरिने जनाइएको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयनले रुस–युक्रेन द्वन्द्वमा एक लाखभन्दा बढी सैनिक मारिएको दाबी गरेकी छन् ।  उनले आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो राखी उक्त दाबी गरेकी हुन् । युक्रेनले ले...

मंसिर १५, २०७९

पोल्यान्डले पश्चिमी युक्रेनका केही भागलाई आफूमा मिसाउन खोजेको रुसका विदेशी गुप्तचर सेवाका प्रमुख सर्गे नारीश्किनले दाबी गरेका छन् ।  पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले सम्बन्धि निकायहरूलाई यसका लागि काम...

मंसिर १५, २०७९

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी एक छोरी सार्वजनिक भएर संसारभरि चर्चा चलेपछि अर्की छोरीको तस्वीर पनि आएको छ ।  जेठी छोरी किम जु एईको तस्वीर दुईपटक सार्वजनिक भएपछि कान्छी छोरीको तस्वीर पनि सरक...

मंसिर १६, २०७९

छोरीको डीएनए परीक्षण गर्दा बुवासँग नमिलेपछि आमालाई तनाव भएको छ । छोरी अरु बच्चाभन्दा फरक देखिएपछि आमाले छोरीको डीएनए परीक्षण गराएकी थिइन् । घानामा भएको घटनामा आमा तनावमा छिन् । पहिचान गोप्य राख्दै अन्त...

मंसिर १५, २०७९

भारतको उत्तराखण्डमा चीन सीमाबाट १०० किलोमिटर भित्र भारत र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।  युद्ध अभ्यास नाम दिइएको यो संयुक्त अभ्यासको १८औं संस्करण हो ।  यस अभ्यासका विषयमा आपत्ति ज...

मंसिर १५, २०७९

अमेरिकाको वायुसेनाले आणविक बम प्रहार गर्ने विमानहरूको बेडा बनाइरहेको छ । शुक्रवार त्यस बेडामा बी–२१ रेडर बम्बर पनि समावेश गरिँदैछ । त्यसलाई बनाउन २५ हजार करोड रुपैयाँ लागेको छ ।  यो संसा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x