×

X
Nic Asia
Khukuri

अनुप स्मृति गोल्डकप फूटबलको तेस्रो संस्करण पुस दोस्रो हप्ता हुने

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
प्रतिकात्मक तस्वीर
Premier Steels
TVS INSIDE

खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फूटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ ।

LAxmi BAnk
nabil BANK inside

विक्रम संवत् २०६९ जेठ १ गते ट्रयाक्टरले ठक्कर दिँदा ज्यान गुमाएका माउन्ट एभरेस्ट बोर्डिङ स्कूलका छात्र अनुप राईको स्मृतिमा आगामी पुस १८ देखि २४ गतेसम्म गोल्डकपको तेस्रो संस्करण आयोजना गरिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दिक्तेलको माटीकोरे खेल मैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः २ लाख १ हजार १११ र १ लाख १ हजार १११ नगदका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । २ सेमिफाइनलिस्ट २ टोलीले नगद २५–२५ हजार रुपैयाँका साथमा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टोली प्रशिक्षकले नगद ५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टोलीले नगद ५ हजार ५५५ रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमार्फत जनाइएको छ । 


Advertisment
Saurya island

मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद ७ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।  बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह &lsquo...

मंसिर १५, २०७९

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोवि...

मंसिर १५, २०७९

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले  प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज (बिहीवार) भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश&nd...

मंसिर १६, २०७९

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । विश्वकप फुटबलको समूह चरणबाटै बेल्जियम बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।  बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग ग...

मंसिर १५, २०७९

सन् १९३० मा पहिलो फूटबल विश्वकप खेलिएको थियो । उक्त विश्वकपमा अनेकौं रमाइला घटना भएका थिए । ती घटनाहरूलाई दी अप्शट नामक ट्विटर प्रयोगकर्ताले थ्रेड बनाएर प्रस्तुत गरेका छन् ।  उनका अनुसार, पहिलो व...

मंसिर १५, २०७९

 विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ।  बिहीबार सम्पन्न भएको  समूह चरणको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।&n...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x