×

X
Nic Asia
Khukuri
Daraz

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। 

LAxmi BAnk
nabil BANK inside

यस्तै दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।   


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस्तै राति देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउँदा खतिवडाले २६...

मंसिर १०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्...

मंसिर १०, २०७९

निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दि...

मंसिर १०, २०७९

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ । शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो । १२ बजेर ३० मिनेट जाँदा...

मंसिर १०, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा सबै भन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार सो पार्टीले जम्मा १०३० मत पाएको छ ।  यस्तै राष्ट्रिय ...

मंसिर १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भए...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x