×

X
Nic Asia
Khukuri
Daraz

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

कैलाली | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फूटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

LAxmi BAnk
nabil BANK inside

शनिवार साँझ धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए  । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।

उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले ३ लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले २० हजार रुपैयाँ प्राप्त गरे ।


Advertisment
Saurya island

उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही १०–१० हजार रुपैयाँ पाए ।

पीएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका ५ टीमले प्रतिस्पर्धा गरेका थिए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

आयोजक कतार फिफा विश्वकपबाट बाहिरिएको छ । समूह चरणको दुई खेलमा पराजित भइसकेको कतार नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेसँगै विश्वकपबाट बाहिरिएको हो ।  शुक्रबार राति सम्पन्न खेलमा समूह ‘ए&rsquo...

मंसिर १०, २०७९

नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो ।  यसअघि गत आइतबार सम्...

मंसिर ९, २०७९

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमतील...

मंसिर ८, २०७९

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीवार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।  पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न स...

मंसिर १०, २०७९

कतार फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार चार खेल हुँदैछन् । आज शनिबार समूह सी'का दुई र समूह डी'का दुई गरी चार खेलहरू हुनेछन् ।  आजको पहिलो खेल दिउँसो पौने ४ बजे ट्युनिसिया र अस्ट्रेलिया, स...

मंसिर ९, २०७९

विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो ।  अल थुमाम स्टेडियममा भएको खेलम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x