×

NMB BANK
NIC ASIA

घनश्यामको स्ट्याटस : पार्टीमा स्वार्थ हावी भयो, कम्युनिष्ट आन्दोलन विचारले नै डोर्‍याउँछौं

असोज १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अनेकौं संकटका बाबजुद पनि कम्युनिष्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने संकल्प गरेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

जनकपुरका दुई जना नेताहरूसँग बाटोमा भेट भएको तस्वीर भुसालले आफ्नो फेसबुक एकाउण्टमा शेयर गर्दै पार्टी भित्र स्वार्थ हावी भएको सन्दर्भ उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनेका छन्, ‘जनकपुरका कमरेडहरूसँग अचानक बाटोमा भेट भयो । तराईका जिल्लाहरूमा वैचारिक प्रशिक्षणका दौरानमा भएको भेट सम्झना गर्‍याैं । उहाँहरूले, पार्टीभित्र वैचारिक प्रशिक्षण कमजोर हुँदै जाँदा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गर्नुभयो । हामीले अनेकौं संकटका बाबजुद पनि कम्युनिस्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने  संकल्प गर्‍याैं ।’


Advertisment
Nabil box
Kumari

पछिल्लो समय नेकपा एमालेमा भुसाललाई निवार्चनबाट धकेल्न खोजिएको चर्चा हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको निर्वाचन क्षेत्र रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर भुसाललाई चुनावमा टिकट नदिने रणनीति अपनाएको राजनीतिक वृत्तमा चर्चा छ । 

Vianet communication
Laxmi Bank

यस्तो चर्चा भइरहेको बेला भुसालले पार्टीमा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गरेको कुरा आफ्नो स्टाटसमा उल्लेख गर्नुलाई अर्थपूर्णरूपमा लिन सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x