×

X
Nic Asia
Dabur
Khukuri

घनश्यामको स्ट्याटस : पार्टीमा स्वार्थ हावी भयो, कम्युनिष्ट आन्दोलन विचारले नै डोर्‍याउँछौं

काठमाडाैं | असोज १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अनेकौं संकटका बाबजुद पनि कम्युनिष्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने संकल्प गरेको बताएका छन् । 

LAxmi BAnk
nabil BANK inside

जनकपुरका दुई जना नेताहरूसँग बाटोमा भेट भएको तस्वीर भुसालले आफ्नो फेसबुक एकाउण्टमा शेयर गर्दै पार्टी भित्र स्वार्थ हावी भएको सन्दर्भ उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले भनेका छन्, ‘जनकपुरका कमरेडहरूसँग अचानक बाटोमा भेट भयो । तराईका जिल्लाहरूमा वैचारिक प्रशिक्षणका दौरानमा भएको भेट सम्झना गर्‍याैं । उहाँहरूले, पार्टीभित्र वैचारिक प्रशिक्षण कमजोर हुँदै जाँदा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गर्नुभयो । हामीले अनेकौं संकटका बाबजुद पनि कम्युनिस्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने  संकल्प गर्‍याैं ।’

पछिल्लो समय नेकपा एमालेमा भुसाललाई निवार्चनबाट धकेल्न खोजिएको चर्चा हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको निर्वाचन क्षेत्र रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेर भुसाललाई चुनावमा टिकट नदिने रणनीति अपनाएको राजनीतिक वृत्तमा चर्चा छ । 


Advertisment
Saurya island

यस्तो चर्चा भइरहेको बेला भुसालले पार्टीमा स्वार्थहरू हावी भएकोले पार्टीमा ईमानदार कार्यकर्ता पाखा लाग्दै जाने संकटबारे चिन्ता गरेको कुरा आफ्नो स्टाटसमा उल्लेख गर्नुलाई अर्थपूर्णरूपमा लिन सकिन्छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।  भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहु...

मंसिर २२, २०७९

नेकपा एमालेले भोलि शुक्रवार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिक ...

मंसिर २३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।  नयाँ सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला बिहीबार खुमलटारमा सिटौला र प्र...

मंसिर २२, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने...

मंसिर २२, २०७९

अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । बिहीवार आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउ...

मंसिर २२, २०७९

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  निधि निवास नयाँ बानेश्वरमा बिहीवार भएको भेटमा हालै सम्पन्न प्...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x