×

Dabur

आफूसँग विवाह हुन लागेकी युवती भाइकी पूर्व प्रेमिका रहेको खुलासा भएपछि ...

असोज १७, २०७९

NTC
Premier Steels
Marvel

विवाह हुनुपूर्व युवायुवतीले एकअर्काका बारेमा जान्न खोज्छन् । तर चिनजान भएर विवाह हुन ठिक्क भएपछि अर्कै तथ्य खुलासा हुँदा सम्बन्धमा धक्का लाग्ने गर्छ ।

yONNEX
Sagarmatha Cement

यस्तै घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल रेडिटमा पोस्ट भएको घटनाअनुसार एक युवकले विवाह गर्ने तयारी गरेकी युवती आफ्नै भाइकी पूर्व प्रेमिका रहेको खुलासा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन नामक युवाले रेडिटमा पोस्ट गर्दै आफ्नो व्यथा व्यक्त गरेका छन् । आफ्नै प्रेमकथाबारे समयमै जानकारी नदिएको भन्दै जन उनीसँग असन्तुष्ट छन् ।


Advertisment

विवाहको तयारी हुनुअघि दुवै युवायुवती अढाई वर्षदेखि परिचित छन् । ५ महिनाअगाडि नै दुवैले ‘एङ्गेजमेन्ट’ गरेका हुन् । ती युवती गर्भवती पनि छिन् । यस्तो बेला जनले नयाँ कुरा थाहा पाएपछि तनावमा परेका छन् । उनले भने, ‘अब म के गरुँ ?’

Vianet communication
Laxmi Bank

जनले यसबारेमा भाइसँग पनि कुरा गरे । तर भाइले आफूले अर्कैसँग विवाह गरिसकेकाले अब यो कुरा बाहिर नल्याउन आग्रह गरेका थिए । जनका भाइले आफ््नो घरबार बिग्रिनसक्ने चिन्ता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २५, २०८०

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।  “यूएनआरडब्लूएका अभिभावक...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x