×

NMB BANK
NIC ASIA

भलिबल संघलाई खेलकुद सामग्री सहयोग

असोज १७, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रूपमा नेपाल भलिबल संघ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

Muktinath Bank

संघको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई २ भलिबल, १ जाली र एउटा हावा भर्ने उपकरण प्रदान गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घुयुपका अध्यक्ष थम्मन थापा, जापान शाखाका सचिव तुलवीर थापा लगायतको उपस्थितिमा शनिवार ती सामग्री भलिबल संघका जिल्ला अध्यक्ष योगेश भण्डारी र संघका नगर अध्यक्ष हुम थापालाई हस्तान्तरण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

खेलकुद सामग्री १ लाख ५० हजार रुपैयाँ बराबरका रहेका जनाइएको छ ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै ग्रामीण भेगका खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर खेलकुद सामग्री सहयोग गरिएको घुयुप जापान शाखाका अध्यक्ष दिनेश थापाले बताए । उनले जापानमा समेत भलिबल सहितका खेल गतिविधिमा शाखा क्रियाशील रहेको उल्लेख गरेका छन् ।

संघका जिल्ला अध्यक्ष भण्डारीले सुविधा र स्रोतसाधनको अभाव झेलिरहेका ग्रामिण तहका खेलाडीलाई लक्ष्य गरी घुयुपले खेलकुद सामग्री प्रदान गरेकामा खुशी व्यक्त गरे । अध्यक्ष भण्डारीले खेलाडीको व्यावसायिक सुरक्षा र संरक्षणमा राज्यले यथोचित ध्यान पुर्‍याउन नसकेको गुनासो गरे ।

सामाजिक संस्थाका रूपमा स्थापित घुयुपको केन्द्रीय कार्यालय गलकोट नगरपालिका–७ मल्ममा रहे पनि यसका शाखा अरु जिल्ला र विदेशमा समेत क्रियाशील छन् ।

खेलकुद प्रवद्र्धन र मानवीय सेवाका क्षेत्रमा केन्द्रित जापान शाखाले केही महिनाअघि जापानमै ‘सिल्भर रनिङ कप’ खुला पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x