×

X
Nic Asia
Dabur
Khukuri

रुसी कब्जाबाट थप एक शहर फिर्ता लिएको युक्रेनको दाबी

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।  


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको छ ।

“ स्थानीय समय अनुसार शनिबार मध्यान्न १२:३० मा लिमन पूर्ण रूपमा रूसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद !” जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा लेखेका छन् ।


Advertisment
Saurya island

युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ ।  यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखा (स्थल)हरू’ तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ ।

आफ्नो नाम डे गुएरे  ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट एएफपीलाई भने, “अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तिमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।” 

Vianet communication
IME BANK INNEWS

जेलेन्स्कीले शनिबार एक भिडियो सम्बोधनमा देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस/एएफपी

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

हिमाचल प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी पराजित हुने संकेत देखिएको छ ।  दिल्लीको नगर निगम चुनावमा १५ वर्षपछि सत्ताच्युत भएको भाजपा हिमाचलबाट पनि बिदाइ लिने तर्खर गरिरहेको छ ।  ताजा मतगणन...

मंसिर २२, २०७९

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् ।  ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मा...

मंसिर २२, २०७९

गुजरात विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी प्रचण्ड बहुमततर्फ लम्किँदै गर्दा कांग्रेस चाहिँ इतिहासकै सबभन्दा कमजोर प्रदर्शन गरिरहेको छ ।  विगत ६ दशकमा कांग्रेसले कहिले पनि यति कम सीट ल्याएको थ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x