×

X
Nic Asia
Khukuri
Daraz

बाबुराम संसदमा नरहने

आगामी चुनावमा उम्मेदवारी नदिने बाबुरामको घोषणा

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

LAxmi BAnk
nabil BANK inside

गोरखावासीलाई सम्बोधन गर्दै उनले सोमवार फेसबूकमा लेखेका छन्– 'आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।'


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले आफूलाई लगातार ३ निर्वाचनमा विजयी गराएकोमा मतदातालाई धन्यवाद समेत दिएका छन् ।

'२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,' बाबुरामले फेसबूकमा लेखेका छन् ।


Advertisment
Saurya island

हेर्नुहोस्, स्टाटस :

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

नेकपा (माओवादी केन्द्र) समानुपातिकतर्फको मतमा पनि तेस्रो स्थानमा उक्लिएको छ । शुरूबाटै समानुपातिकतर्फ चौथो स्थानमा रहँदै आएको माओवादी शनिवार मध्याह्नबाट तेस्रो स्थानमा उक्लिएको हो । १२ बजेर ३० मिनेट जाँदा...

मंसिर १०, २०७९

सत्ता गठबन्धनसहितको चौतर्फी घेराबन्दी र पार्टीभित्रकै कतिपय नेताको असहयोगका बाबजुद एमाले उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ बाट रोमाञ्चक जीत निकालेका छन् । शुक्रवार साँझ अबेर सम्पन्न मतगणनामा पौडेलले ...

मंसिर १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको मत वृद्धि अस्वाभाविक भएको दाबी गरेका छन् । उनले एउटा पार्टीलाई आएको केही समानुपातिक मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भए...

मंसिर १०, २०७९

मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिग बहादुर लिम्बु विजयी भएका छन् । एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन् । लिम्बुले २७ हजार २ सय ९७ मत ल्याउँदा खतिवडाले २६...

मंसिर १०, २०७९

निर्वाचन आयोगले इलाम २ मा रोकिएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार साँझ इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई फोन गरेर मतगणना सुरु गर्न निर्देशन दि...

मंसिर १०, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिममै र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भूभ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x