×

X
Nic Asia
Khukuri
Daraz

कांग्रेस नेता यादवले दिए समानुपातिक उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पूर्व राष्ट्रपति रामवरण यादवका छोरा एवम् नेपाली कांग्रेसका नेता चन्द्रमोहन यादवले समानुपातिक तर्फको उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेसले उनलाई समावेश समूह अन्तर्गत मधेशी क्लस्टरमा प्राथमिकताक्रम ३ मा राखेर समानुपातिक उम्मेदवार बनाएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पार्टीले वरीयताको उपयुक्त क्रम नमिलाइ समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम राखेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ताको आयोगमा निवेदन दिएको यादवले बताएका छन् । 

निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको लागि निवेदन दिएपछि यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाइ निर्वाचन आयोगमा पेश गरिएकोले मैले आफ्नो नामाङ्कन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु ।’


Advertisment
Saurya island

पार्टीले मधेसी समूहमा क्रम संख्या २ नम्बरमा नराखेर ३ नम्बरमा राखेको थाहा पाएपछि आफूले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको उनले बताए ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले सांसदका रुपमा पाउने सम्पूर्ण सेवा सुविधा समाजसेवामा खर्चिने भएका छन् । पाँच वर्षसम्म सरकारबाट पाउने सेवासुविधा ...

मंसिर १०, २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका नि...

मंसिर १०, २०७९

जसपा संघीय परिषदका अध्यक्ष अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुनसरी १ मा अग्रता लिइरहेकी छिन् । राईलाई नेकपा एमालेसमेतको समर्थन रहेको भएपनि जारी मतगणनामा पछि परेका हुन् ।  &...

मंसिर १०, २०७९

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताएका छन् । झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उनले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा हार...

मंसिर १०, २०७९

प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई स...

मंसिर १०, २०७९

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x