×

X
Nic Asia
Dabur
Khukuri

पपुवा न्यु गिनीमा लगिङ क्याम्पमा सशस्त्र आक्रमण, तीन जनाको मृत्यु

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।  साथै अन्य धेरै घाइते भएका प्रहरीलाई स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
 
हतियारधारी समूहले टोनोलीमा रहेको शिविरमा आक्रमण गरेको थियो । स्वशासित क्षेत्र बोगेनभिलको दक्षिणमा – बुधबार, टापुका अधिकारीहरूले एक विज्ञप्तिमार्फत सो जानकारी दिएका छन् ।  

LAxmi BAnk
nabil BANK inside

सशस्त्र समूहले कब्जामा लिएका लगिङ क्याम्प अधिकारीहरु सोमबार पनि फिर्ता गर्न असमर्थ भएका प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस आक्रमणमा परी टोनोलेई एकीकृत कृषि परियोजनाको साइटमा आधारित दुई स्थानीय र एक प्रवासीको ज्यान गएको स्वायत्त बोगेनभिल सरकारले जानकारी दिएको छ । 

बोगेनभिलका प्रहरी प्रमुख फ्रान्सिस टोकुराले एएफपीलाई  मारिनेमा एक मलेसियाली नागरिक रहेका जानकारी दिएको  छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

गुजरात विधानसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी प्रचण्ड बहुमततर्फ लम्किँदै गर्दा कांग्रेस चाहिँ इतिहासकै सबभन्दा कमजोर प्रदर्शन गरिरहेको छ ।  विगत ६ दशकमा कांग्रेसले कहिले पनि यति कम सीट ल्याएको थ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

मंसिर २२, २०७९

हिमाचल प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी पराजित हुने संकेत देखिएको छ ।  दिल्लीको नगर निगम चुनावमा १५ वर्षपछि सत्ताच्युत भएको भाजपा हिमाचलबाट पनि बिदाइ लिने तर्खर गरिरहेको छ ।  ताजा मतगणन...

मंसिर २२, २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेक...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x