×

X
Nic Asia
Khukuri
Daraz

जनकपुरधाममा महाअष्टमीको दिनमात्र २ करोडको लड्डु बिक्री

जनकपुरधाम | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मधेश प्रदेशको राजधानी जनकपुरधाम दशैंको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु २ करोडको लड्डु बिक्री भएको छ ।

LAxmi BAnk
nabil BANK inside

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सोमवार जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु २ करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनले भने, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।’

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको २०० भन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए । 


Advertisment
Saurya island

बजारमा आइतवार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतवार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।


अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् ।

Vianet communication
IME BANK INNEWS

बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरूले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् । रासस
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को अध्यक्षमा चयन भएका छन् ।   माल्दिभ्स्को राजधानीमा मालेमा शुक्रावर सम्पन्न ईफ...

मंसिर ९, २०७९

गत आर्थिक वर्ष २०७८/७९ को आन्तरिक लेखा परीक्षणबाट रु २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७५ मा केन्द्रीय लेखाको एकीक...

मंसिर ८, २०७९

शेयर बजारमापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।  निर्वाचनपछि लगातार ओरालो लागेको शेयर आज ११.५६ अङ्कले बढ्दै १९३३.५६ को विन्दुमा पुगेको छ ।  आज कूल २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शे...

मंसिर ७, २०७९

शेयर बजारमापक नेप्से परिसूचक आज पनि घटेको छ ।  मंगलबार ७.१३ अङ्कले ओरालो लागेको नेप्से परिसूचक आज पनि ७.७२ अंकले घट्दै १९२१.९९ को विन्दुमा रोकिएको हो ।  आज कूल २२३ कम्पनीको २८ लाख ३९ हजार...

मंसिर ९, २०७९

उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा...

मंसिर ६, २०७९

निर्वाचनपछि आज खुलेको शेयर बजारमापक नेप्से परिसूचक सामान्य घटेको छ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अङ्कले ओरालो लागेर १९२९.७० को विन्दुमा रोकिएको हो ।  आज कूल २२८ क...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x