×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धन : आज पनि जुटेन सहमति, भोलि बिहान पुन: बैठक बस्ने

असोज १७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सत्तारुढ गठबन्धन दलबीच सिट बाँडफाँडबारे सहमति नभएपछि आज (सोमवार) हुने भनिएको हस्ताक्षर रोकिएको छ । सोमवार बिहानैदेखि गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँडबारे निष्कर्ष पुर्‍याउने भन्दै छलफलमा बसेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार राति अबेरसम्म भएको छलफलमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए । आज दलका शीर्ष नेताहरू सिट बाँडफाँट टुंगोमा पुर्‍याएर मात्र छुट्टिने संकल्पसहित छलफलमा जुटेका थिए । तर, केही क्षेत्रमा दुई दलको दाबी कायम रहेकाले सहमति हुन नसकेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ भन्दा धेरै सिटमा मा दलहरूको दोहोरो दाबी कायमै रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘सहमति जुटाउन गरिएको प्रयास सफल हुन नसकेकाले सोमवार हुने भनेको हस्ताक्षर हुन सकेन’, स्रोतले भन्यो, ‘मंगलवार बिहान पुनः छलफल हुने छ । उक्त छलफलबाट सहमतिमा पुग्नेमा हामी आशावादी छौँ ।’ 


Advertisment
Nabil box
Kumari

गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस र जनता समाजवादी पार्टीबीच २ सिटमा कुरो मिल्न बाँकी छ । दुवै दलले दाबी गरेपछि ती २ सिटमा सोमवार सहमति बनेन । त्यस्तै, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पनि २ सिटमा दोहोरो दाबी कायम छ । कांग्रेस र माओवादीबीच पनि २ सिटमा दोहोरो दाबी यथावत रहेको छ । 

Vianet communication
Laxmi Bank

बैठक मंगलवार बिहान ८ बजे बालुवाटारमै बस्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x