×

X
Nic Asia
Dabur
Khukuri

सत्ता गठबन्धन

सत्ता गठबन्धनमा समझदारी : धनुषा-२ र सिरहा-४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् । 

LAxmi BAnk
nabil BANK inside

उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले बताएको छ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

विगत केही दिनअघिदेखि सिट बाँडफाँडका लागि गठबन्धनको बैठक बस्दै आएको छ ।

मंगलवार बसेको गठबन्धनको बैठकमा यस्तो समझदारी भएको स्रोतको दाबी छ ।


Advertisment
Saurya island

समझदारी अनुसार अब धनुषा २ र सिराहा ४ मा गठबन्धन दलबीच गठबन्धन हुनेछैन भने सबै उम्मेदवारहरू चुनावमा प्रतिस्पर्धा गर्ने छन्  ।

धनुषा-२ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा, नेकपा एमालेका उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादवबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । 

Vianet communication
IME BANK INNEWS

यसैगरी सिराहा-४ मा जसपाबाट राजकिशोर यादव र विरेन्द्र महतोले दाबी गरिरहेका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रबाट अजयशंकर नायक, नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ साह, नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँणको श्रीमती मञ्जु खाँण, एमालेबाट सीताराम शाहले दाबी गरिरहेका छन् ।

गठबन्धनमा रहेका दलहरूबीच धनुषा २ र सिराहा ४ मा सहमति जुट्न सकेको थिएन । 


 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक २०७७ कात्तिक २५ गते प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।  सरोकारवालाको सुझाव, सांसदहरूको संशोधन लगायतका प्रक्र...

मंसिर २१, २०७९

काठमाडौं महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  ...

मंसिर २१, २०७९

चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बार आन्दोलित भएको छ । महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने भएकाल...

मंसिर २१, २०७९

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत जाने भएका छन् । ​संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहि...

मंसिर २१, २०७९

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक अधवैंशे महिलाले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोल...

मंसिर २१, २०७९

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतमा हाजिर हुने भएका छन् । संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x