×

X
Nic Asia
Khukuri

निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न मुख्यमन्त्री राईको अपिल

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

LAxmi BAnk
nabil BANK inside

“नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गरेका छन् ।” मुख्यमन्त्री राईले प्रकाशन गर्नुभएको शुभकामना वक्तव्यमा भनिएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उहाँले नेपालका सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक रहेकाले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो भनेका छन् । 

उनले सो सन्देशमार्फत हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न र संविधान, गणतन्त्र तथा सङ्घीयताको रक्षाका लागि लाग्न सबैसँग अपिल पनि गरेका छन् ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

बाजुरामा बिहीबारदेखि सुरु भएको मतगणनामा  नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।  १५७४ मत गणना सकिँदा पाण्डेले ८१६ मत पाएका छन् भने एमालेका कर्ण...

मंसिर १५, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणनामा गुरुङले ११ हजार १९३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार पदमाक...

मंसिर १६, २०७९

मतगणना जारी रहेका ३ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमाले पछाडि परेको छ । स्याङ्जा २, बाजुरा र दोलखामा मतगणना भइरहेको छ । स्याङ्जा २ र बाजुरामा नेपाली कांग्रेस र दोलखामा नेकपा माओवादी केन्द्रले अ...

मंसिर १६, २०७९

स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ११ हजार ९२० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पदमाकुमारी अर्यालले ९ हजार ५०२ मत पाएकी छन् । दुव...

मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना भएको छ । मतगणनामा नेकपा एमालेले २७ लाख ७२ हजार २७३ मत पाएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले २६ लाख ४२ हजार ६२२ मत र नेकपा माओवादी केन्द्...

मंसिर १५, २०७९

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् । पाण्डेले ३७७ मत पाउँदा एमालेका कर्णाबहादुर थापाले ३७१ मत पाएका छन् ।  निर्वाचन आयोगको निर्णयपछि बाजुरामा रोकिएको मतग...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x