माघ १९, २०७९
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको अनौठो हर्कत सामाजिक सञ्जालमा चर्चित भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको २ नम्बर क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका खतिवडालाई आफ्नै निर्वाचन क्षेत्रका मतदाताले नचिनेपछि उनले परिचय दिनुपरेको छ ।
मत माग्न पुगेका खतिवडाले आफ्नो परिचय दिँदै भने, ‘विरोध खतिवडा भन्ने बेइमान मै हुँ ।’ मतदाताको समूहमा पुगेर उम्मेदवार खतिवडाले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न गरेका छन् । मतदाताले चिन्न नसकेको बताएको भिडियो सुन्न सकिन्छ । उनले भने, ‘विरोध खतिवडा भन्ने बेइमान मान्छे मै हो ।’
त्यसलगत्तै सहभागीमध्ये १ वृद्धाले नामै विरोध रहेछ भन्दै हाँसेपछि खतिवडाले भने, ‘विरोध मात्रै हो र ? पछाडि खतिवडा खतरा हो ।’ त्यसपछि हाँसो शुरू भएको भिडियोमा देख्न सकिन्छ ।
चुनाव जितेपछि गाउँ नफर्किने गरेको गुनासो मतदाताले खतिवडासामु राखेपछि अब चुनावसम्म हरेक दिन आउने बताए । उनले मतदातालाई रिझाउन अस्पताल बनाउने, वृद्धाभत्तामा वृद्धि गर्ने लगायतका आश्वासन पनि बाँडेको देखिन्छ । नेता खतिवडा २०४६ सालपछि भएका सबै निर्वाचनमा नेकपा एमालेबाट विजयी हुँदै आएका भए तापनि मंसिर ४ गते हुने निर्वाचनमा पहिलोपटक फरक दलबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
गृहमन्त्री नपाएपछिको स्थिति र सरकारबाट बहिर्गमनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक डेढ घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बार...
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने तयारी गरेपछि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार अपराह्न ४ बजेका ...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...