×

NMB BANK
NIC ASIA

मोरङका ४ स्थानबाट मतगणना गरिने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरका ४ स्थानमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयल मोरङले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङको १ नम्बर क्षेत्रको मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, २ नम्बर क्षेत्रको मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), ३ नम्बर क्षेत्रको मतगणना बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा गरिने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने मुख्य निर्वाचन अधिकृत  दुर्गाप्रसाद ढुंगेलले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा ३ वटा कोठा मतगणनास्थल बनाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिसकिएको छ भने बासका भाटाले बारिएको छ । स्थानीय तहको निर्वाचनमा भने तारजाली लगाइएको थियो ।

Vianet communication
Laxmi Bank

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा ३ वटा कोठा मतगणनास्थल बनाइएको छ । आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत ढुंगेलले बताए । मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । ५ गते बिहानदेखि मतगणना गर्ने जनाइएको छ ।

६ वटै क्षेत्रको निर्वाचन परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पनि सार्वजनिक गरिने ढुंगेलले बताए । 

मोरङमा ८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल रहेका छन् । जिल्लामा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेका छन् । ६ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x