×

X
Nic Asia
Dabur
Prabhu Bank

नागाल्याण्डको मोनमा जेलबाट नौ कैदी फरार

काठमाडाैं | मंसिर ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदीहरू भागेका छन् । अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअनुसार “मोन जिल्ला कारागारका नौ कैदीहरू शनिबार बिहान जेलबाट भागेको र अहिले व्यापक खोजी अभियान जारी छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रहरीका अनुसार नौ कैदीमध्ये दुई जना सजाय पाएका र सात जना पुर्पक्षका लागि थुनामा राखिएका कैदी रहेका थिए । उनीहरू जेलको फलामको ढोका र हतकडीको ताला तोडेर फरार भएको बताइएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १९, २०७९

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नशामा रहेका ई–रिक्सा चालकलाई प्रहरीले समात्न सकेको छैन । भारतको पञ्जाबस्थित अमृतसरको भिडियोलाई गगनदीप सिंहले ट्विटरमा राखेका छन् । प्रहरीस...

माघ १९, २०७९

बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा ...

माघ १९, २०७९

बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी...

माघ १९, २०७९

रुसको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्य...

माघ १९, २०७९

केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको प...

माघ १९, २०७९

युरोपेली संघले रुसका पेट्रोलियम पदार्थमाथि लगाएको प्रतिबन्धका कारण अमेरिकाका पूर्वी भागमा रहेका राज्यहरूमा इन्धन अभाव हुन सक्ने ब्लूमबर्गले खबर दिएको छ ।  उक्त खबरमा उल्लेख भएअनुसार, अमेरिकाको पेट्रोलिय...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

ad
x