माघ १९, २०७९
उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने चेतावनी बिहीवार दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्त...
न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्नेनझार्ने भन्ने विषयमा आज मतदान गर्ने भएका छन् ।
देशको सर्वोच्च अदालतले १६ र १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक भएको हो । त्यसका निम्ति सांसदको बहुमत अर्थात् सात सय ७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री उनले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आत्यावश्यक भएको बताएकी छन् ।
विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् । न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सहनिर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताउँदै आजको दिन आफ्नो अभियानका निम्ति मात्र नभई देशका लागिसमेत ऐतिहासिक भएको बताएका छन् ।
उत्तर कोरियाले अमेरिकासँग आणविक हतियार सहित पूर्ण भिडन्त गर्न सकिने चेतावनी बिहीवार दिएको छ । अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो संयुक्त वायुसेना अभ्यासपछि सर्वोच्च नेता किम जोङ उन आक्रोशित भएपछि उत्त...
बेलायतको बैंक अफ इङ्ल्यान्डले जीवनयापनको लागत, सार्वजनिक क्षेत्रको हडताल र मन्दीको डरलाई बढावा दिने दोहोरो अङ्कको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले बिहीबार ब्याज दरमा ०.५ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा ...
पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ । अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनल...
बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी...
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नशामा रहेका ई–रिक्सा चालकलाई प्रहरीले समात्न सकेको छैन । भारतको पञ्जाबस्थित अमृतसरको भिडियोलाई गगनदीप सिंहले ट्विटरमा राखेका छन् । प्रहरीस...
युरोपेली संघले रुसका पेट्रोलियम पदार्थमाथि लगाएको प्रतिबन्धका कारण अमेरिकाका पूर्वी भागमा रहेका राज्यहरूमा इन्धन अभाव हुन सक्ने ब्लूमबर्गले खबर दिएको छ । उक्त खबरमा उल्लेख भएअनुसार, अमेरिकाको पेट्रोलिय...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...