239 shares
रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६ सय २९ मतले अगाडि छन् ।
उनले ७ हजार ६५७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ७ हजार २८ मत ल्याएका छन् ।