२६ जेठ २०८३, मंगलबार

गगनलाई बधाई दिँदै राजनले भने - मेरो राजनीतिक सक्रियता निरन्तर रहनेछ

गगनलाई बधाई दिँदै राजनले भने - मेरो राजनीतिक सक्रियता निरन्तर रहनेछ

नेकपा एमालेका नेता राजन भट्टराईले निर्वाचनमा पराजित भए पनि आगामी दिनमा आफ्नो राजनीतिक सक्रियता निरन्तर कायम रहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएपछि उनले निर्वाचनमा पराजित भए पनि राजनीतिक सक्रियता कायमै रहने प्रतिबद्धता जनाएका हुन् । 

उनले निर्वाचनमा विजयी भएका गगनलाई बधाई पनि ज्ञापन गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्